समाचार
विश्व वातावरण दिवसको अवसरमा मादी गाउँपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न
यही मिति २०७५।०२।२२ गते विश्व वातावरण दिवसको अवसर पारेर मादी गाउँपालिकामा गाउँपालिका अध्यक्ष वेद बहादुर गुरुङ ज्यु को अध्यक्षतामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।