FAQs Complain Problems

समाचार

ग्यालरी

मादी गाउँपालिका, मिति २०८० असोज १९ गते शुक्रबारका दिन जिल्ला  प्रशासन कार्यालय कास्की तथा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख सहितको अन्तरतह समन्वय तथा अन्तरक्रिया कार्यक्रम मादी गाउँपालिकाका अध्यक्ष श्री देवीजङ्ग गुरुङको अध्यक्षतामा सम्पन्‍न भयो।

मिति: 10/06/2023 - 16:55
, , , , , , , , , , , ,

मादी गाउँपालिका, मिति २०८० भाद्र १०, ११ र १२ गते  कानुन निर्माणमा गाउँपालिकाको प्रभावकारी भूमिका विषयक अभिमुखीकरण कार्यक्रमको अध्यक्षता मादी गाउँपातिकाका अध्यक्षको अध्यक्षतामा भएको कार्यक्रमा बरिष्ठ अधिवत्ता पुष्पा भूषालको विषेश  आतिथ्यतामा सम्पन्‍न भयो।

मिति: 08/29/2023 - 14:35
, , , , , , , , , , , , , , ,

मादी गाउँपालिका, आज मिति २०८० साउन १५ गतेका दिन गोर्खा वेल्फेयर ट्रष्ट पोखरा उत्तानशिल खानेपानी तथा बिपद् पूर्वतयारी कार्यक्रम द्धारा मादी गाउपालिकाको आपत्कालिन कार्यसन्चालनका लागि आवस्यक रु पाँच लाख बराबरका  खोज तथा उद्धारका ७९ प्रकारका सामाग्री गोर्खा वेल्फेयर ट्रष्ट पोखराका बिपद् व्यवस्थापन अधिकृत सुमेरु त्रिपाठीले मादि गाँउपालिकाका अध्यक्ष देबिजँग गुरुड्लाई हस्तान्तरण गर्नुभएको छ । कार्यक्रममा पालिका बिपद् व्यवस्थापन समितिका सदस्य एबँ पालिकाका बिभिन्न शाखा प्रमुखहरु लगाएत सुरक्षा निकायका प्रमुखहरुको उपश्थिति रहेको कार्यक्रमको अध्यक्षता मादि गाउँपातिकाका अध्यक्षको अध्यक्षतामा भएको कार्यक

मिति: 07/31/2023 - 16:30
, , , , , , , , , ,

मादी गाउँपालिकाको आ. व. २०८०/०८१ को बजेट सार्वजनिक तथा आ.व. २०७९/०८० को वार्षिक समिक्षा कार्यक्रम मादी गाउँपालिकाको कार्यलयमा सम्पन्‍न भयो।

मिति: 07/24/2023 - 18:30
, , , , , , , , , , , , , , , , , ,

मादी गाउँपालिकाको आ.व. २०७९/०८० को तेश्रो चौमासिक तर्फको सार्वजनिक सुनुवाई सम्पन्‍न भयो।

मिति: 07/08/2023 - 11:51
, , , , , , , , , , ,

मादी गाउँपालिकाको बजार अनुगमन जिल्ला प्रशासन  कार्यालय कास्की , पर्यटन तथा उद्योग कार्यालय कास्की , मादी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत र प्रहारी को रोहबरमा सम्पन्‍न भयो।

मिति: 07/04/2023 - 10:43
, , , , ,

राष्ट्रिय धान दिवसको अवसरमा  मादी गाउँपालिकाको आयोजनामा मादी गाउँपालिकाको कार्यालय थुमाकोडाँडामा रोपाई कार्याक्रम  सम्पन्‍न भयो।

मिति: 06/30/2023 - 17:30
, , , , , , , , , ,

तेह्रौँ गाउँसभाको तेश्रो तथा अन्तिम दिन मादी गाउँपालिकाको आर्थिक वर्ष (आव) ०८०/०८१ को वजेट सर्वसम्मतिबाट पारित भएको छ । गाउँसभामा पेश भएका ७ वटा विद्येयक र १ वटा नीति तथा उपाध्यक्ष श्री कल्पना गुरुङ ज्यु बाट(५१ वटा) नीतिगत प्रस्ताव पेश / प्रमुख प्रशासकिय अधिकृत ज्यु बाट नीतिगत प्रस्ताव उपर ब्रीफिङ सो पश्‍चात छलफल सहित स्वीकृत भएको छ।

मिति: 06/30/2023 - 17:15
, , , , , , , , , ,

तेह्रौँ गाउँसभाको दोश्रो दिन उपाध्यक्ष श्री कल्पना गुरुङले आर्थिक वर्ष २०८०/०८१ को वजेट प्रस्तुत गर्नुका साथै आर्थिक र विनियोजन विद्येयक २०८०  सभामा पेश गर्नु भयो। मादी गाउँपालिकाको (जातिय छुवाछुत भेदभाव तथा वोक्सीको आरोप कसुर र सजाय) विद्येयक र सस्था दर्ता विद्येयक २०८०, वातावरण सरंक्षण तथा फोहोरमैला व्यस्थापन गर्न वनेको विद्येयक र निजी जग्गा व्यवस्थापन विद्येयक २०८०, साझेदारीमा कार्यक्रम सञ्‍चालन तथा व्यवस्थापन गर्ने सम्बन्धी विद्येयक २०८०, सुशासन(सञ्‍चालन तथा व्यवस्थापन) निति २०८०, विद्यायन समिति कार्यसञ्‍चालन कार्यविधि २०८०, सार्वजनिक लेखा समिति कार्यसञ्‍चालन कार्यविधि २०८० र सुशासन समि

मिति: 06/26/2023 - 16:29
, , , , , , , , ,

तेह्रौँ गाउँसभाको पहिलो दिन आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नेुका साथै  वार्षिक नीति तथा कार्यक्रम माथि छलफल  सम्पन्‍न भयो।

मिति: 06/22/2023 - 16:55
, , , , , , , , , , , , , , ,

मादी गाउँपालिकाको आर्थिक वर्ष २०८०/८१ को बिषयगत समितिको बैठकमा मादी गाउँपालिकाका सम्पुर्ण वडाध्यक्षज्हयुरुबाट वडाको आगामी आ.व. २०८०/८१ का योजनाहरु प्रस्तुत गर्दै।

मिति: 06/18/2023 - 17:05
, , , , , , , , , , , , , , , , ,

स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा यस पालिका का अध्यक्ष श्री देवीजङ्ग गुरुङको अध्यक्षतामा  स्थानिय विपद् व्थवस्थापन समितिको बैठक सम्पन्‍न भयो।

विशेष उपस्थिति:प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे रसहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल ।

मिति: 06/08/2023 - 17:15
, , , , , , , , ,

मादी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीलाई आज मिति २०८० जेठ २२ गते मादी गाउँपालिकाका अध्यक्ष श्री देवी जङ्ग गुरुङ्गज्यूको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी स्वागत गरिएको छ । 

मिति: 06/06/2023 - 11:08
, , , , , , , ,

मादी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयमा विगत १० महिना देखि प्रमुख प्रशासकिय अधिकृतको रुपमा कार्यरत गोपी कृष्ण अर्याललाई आज मिति २०८० जेठ २१ गते मादी गाउँपालिकाका अध्यक्ष श्री देवी जङ्ग गुरुङ्गज्यूको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी विदाई गरिएको छ । आफ्नो कार्यकालमा यहाँले यस गाउँपालिकामा पुर्‍याउनु भएको योगदानप्रति हार्दिक आभर व्यक्त गर्दै यहाँको उज्जवल भविष्यको कामना गर्दछौं । मादीगाउँपालिका परिवार ।

मिति: 06/06/2023 - 10:53
, , , , , , , , ,

  मादी गाउँपालिका आगामी आर्थिक बर्ष २०७५।२०७६ को पुर्व योजना गोष्ठी प्रदेश सरकारका अर्थ मन्त्री किरण गुरुङ ज्यु को प्रमुख अतिथ्यमा मिति २०७५।०२।२६ गते सम्पन्न भएको छ। 

मिति: 06/09/2018 - 22:13
, , ,

नेपाल सरकारले मिति २०७५।०४।०१ गते देखी अनिवार्य रुपमा एकीकृत सम्पति कर लागु गर्ने भएको छ।त्यसैले मादी गाउँपालिकामा पनि एकीकृत सम्पति कर लागु गर्न नगर प्रशिक्षण केन्द्र र JICA नेपाल (ILGT-CERA) को सहयोगमा मादी गाउँपालिकाका पदाधिकरारि एवम् कर्मचारीका लागी यही मिति २०७५।०२।२२ देखी २०७५।०२।२४ सम्मको ३ दिने एकीकृत सम्पति कर सम्बन्धी अनुशिक्षण तालिम सम्पन्न भएको छ।

मिति: 06/08/2018 - 19:32
, , ,

यही मिति २०७५।०२।२२ गते विश्व वातावरण दिवसको अवसर पारेर मादी गाउँपालिकामा  गाउँपालिका अध्यक्ष वेद बहादुर गुरुङ ज्यु को अध्यक्षतामा   वृक्षारोपण कार्यक्रम सम्पन्न  भएको  छ ।

मिति: 06/08/2018 - 18:58
, , , , ,